Nepali Literature
मैले देखेको नेपाल [Maile Dekheko Nepal]
DETAILED SUMMARY / BACK COVER
नेपालका विभिन्न भागको भ्रमण गरि त्यहाँको सामाजिक सांस्कृतिक अध्ययन गरि तयार पारिएको डा हर्क गुरुङको यो पुस्तक सामाजिक अध्ययनको लागि निकै उपयोगि पुस्तक हो । यो एक यात्रा संस्मरण जस्तो लागे पनि यहाँ भित्र अनेकन खुराक हामि अनुभव गर्न सक्छौ ।विस अध्यायमा विभाजित यस पुस्तक भित्र विशेषत हिमाली जिल्लाका यात्रा अनुभव र सामाजिक सांस्कृति विशेषता रहेका छन।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
मैले देखेको नेपाल [MAILE DEKHEKO NEPAL]
AUTHOR
HARKA GURUNG
CATEGORY
Nepali Literature
PRICE
Rs. 550.00
PUBLISHER
BIBLIONEPAL
ISBN / SKU
SKU-12532
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / English
WEIGHT
0.45 kg (450g)
EDITION
Standard Edition