Nepali Poetry
आकाश छुने रहर [Aakash Chune Rahar]
DETAILED SUMMARY / BACK COVER
‘आकाश छुने रहर’ कविता सङ्ग्रहभित्र राष्ट्रियताको भावना, निम्नवर्गीय एवं हेलितपेलित तप्काका मानिसप्रति सहानुभूति, नारीमाथि हुने हिंसाको विरोध, आफ्नोपन र पुर्खाको देनप्रति गौरव, ग्रमीण तथा शहरी समाजको विषम चित्र लगायत वविध भाव र स्वादका कविताहरू छन्। संग्रहभित्र ५२ वटा कविता समाविष्ट छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
आकाश छुने रहर [AAKASH CHUNE RAHAR]
AUTHOR
KAILASH KUMAR PANDEY
CATEGORY
Nepali Poetry
PRICE
Rs. 250.00
PUBLISHER
Sampadan House
ISBN / SKU
BB-NEP-20246
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition