आकाशमुखी [Aakashamukhi]
DETAILED SUMMARY / BACK COVER
कुनै किताब अरुलाई पढ्न लगाएर सार मात्र सुन्दा हुन्छ । कुनै किताबका अरुले उद्धृत गरेका अंश मात्रै पढ्दा पुग्छ । कुनै किताब चाखे मात्र पुन्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चाहि चपाएर पचाउनुपर्छ । यो भनेको के हो भने कुनै किताबका केही पेज मात्र पढे पुग्छ । कुनै किताबका सबै पेज उस्तो ध्यान नदिई पढे हुन्छ । कुनै किताब चाहि परिश्रम गरेर र एकाग्र भएर पूरै पदनुपर्छ। - प्रयान्सिस बेकन, यही किताबबाट र, यो किताब चाहि पूरै पदनुपर्छ, एकाग्र भएर । बीचबीचमा रोकेर यहाँ लेखिएका कुराबारे सोचविचार गर्दै।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
आकाशमुखी [AAKASHAMUKHI]
AUTHOR
VARIOUS AUTHORS.
CATEGORY
Nepali Literature
PRICE
Rs. 333.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937753155
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.40 kg (400g)
EDITION
1st Edition