Children & Teens
अचम्मको सपना [Achammako Sapana]
DETAILED SUMMARY / BACK COVER
तीन युवती यात्रामा थिए । उनीहरुको खाना लगभग सकियो । एक प्याकेट बिस्कुट मात्र बाँकी थियो । जसले सबैभन्दा आश्चर्यजनक सपना देख्छ उसैले बिस्कुट खान पाउँछ । कसको सपना आश्चर्यजनक होला त ! यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा ५ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
अचम्मको सपना [ACHAMMAKO SAPANA]
AUTHOR
DHRUBA SHRESTHA
CATEGORY
Children & Teens
PRICE
Rs. 200.00
PUBLISHER
Kopila Kitab
ISBN / SKU
BB-NEP-19740
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
20 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition