Nepali Literature
अफेयर [Affair]
DETAILED SUMMARY / BACK COVER
एउटी किशोरीको आफ्नै बाबुसरहका प्रिन्सिपलसँगको प्रेम-रोमान्स अनि त्यसले निम्त्याएको परिणति हो 'अफेयर'। यसमा स्कुल-कलेजका होस्टेलमा हुने विकृति र विसङ्गतिको सार छ। कामकाजी बाबुआमाको माया पाउन नसकेर तड्पिएकी एउटी बच्चीको चीत्कार छ। हाम्रो सहरिया समाज कतातिर गइरहेको छ भन्ने कुराको सटिक चिरफार छ। यो उपन्यास पढिरहँदा पाठकलाई ती घटना आफ्नै वरिपरि घटिरहेका हुन् कि भन्ने झै लाग्छ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
अफेयर [AFFAIR]
AUTHOR
SHUBHEKSHA SHARMA
CATEGORY
Nepali Literature
PRICE
Rs. 325.00
PUBLISHER
Ajambari Publication
ISBN / SKU
9789937085137
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition