Nepali Poetry
अनाहत [Anahat]
DETAILED SUMMARY / BACK COVER
"मलाई जित्न जसलाई अदालत चाहिएको छ मलाई हार्न बस् उसकै इजाजत चाहिएको छ मेरो शीर काँधमा सग्लो रहेसम्म बुझुन् वैरी मलाई देशको सीमा यथावत् चाहिएको छ ज -जसले रच्न सक्दैनन् खुदै इतिहास तिनलाई सधैं इतिहासमा बाको विरासत चाहिएको छ समयको एक भेलाले गजल रक्षार्थ निर्णयमा गजललाई भन्यो तेरो शहादत चाहिएको छ स-साना आयुका टुक्राहरु हुन् वर्ष महिना दिन सबैलाई भने जीवन अनाहत चाहिएको छ"
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
अनाहत [ANAHAT]
AUTHOR
TAK GURUNG
CATEGORY
Nepali Poetry
PRICE
Rs. 150.00
PUBLISHER
Bulbul Publication
ISBN / SKU
9789937925532
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.09 kg (90g)
EDITION
Standard Edition