अंश [Ansha]
DETAILED SUMMARY / BACK COVER
सशस्त्र सङ्घर्षमा जाँदाको उद्देश्य के थियो र त्यो पूरा भयो या भएन ? यसको समीक्षा माओवादीले नै गरेको होला । तर, त्यो कालखण्डको वस्तुगत चित्रण हुन सकेको छैन । उपन्याससहित केही आख्यान, गीत-सङ्गीत, फिल्म र नाटकले त्यो अवधिलाई समेट्न त खोजे, तर टुक्रे हिसाबले । माओवादी सशस्त्र सङ्घर्षबारे समाजलाई सुसूचित गर्ने भरपर्दो पाटो सञ्चारजगत् भएको र आफू समाचार सङ्कलनका लागि ज्यानै जोखिममा पारेर अनेक ठाउँ गएकाले मलाई त्यो कालखण्डको अनुभूतिको सार्वजनिकीकरण महत्त्वपूर्ण हुन्छ भन्ने लाग्यो । अंश त्यही सत्प्रयासको परिणति हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
अंश [ANSHA]
AUTHOR
UJIR MAGAR
CATEGORY
Nepali Literature
PRICE
Rs. 475.00
PUBLISHER
Phoenix Books
ISBN / SKU
BB-NEP-19739
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition