अपराजिता [Aparajita]
DETAILED SUMMARY / BACK COVER
कौशाले एकचोटि मृत्युलाई पराजित पारेको घटना त प्रष्टै थियो । अहिले पनि उसको मुहार हेरी लावण्यलाई लाग्यो कि कौशा दी यस पटक पनि मृत्युलाई हराउनेछिन् र एकै छिनमा लामो सास फेरि उठेर बस्नेछिन् किनभने कौशा दिदी अपराजिता थिइन् छिन् र रहिरहनेछिन् । पिएआइएन (Pain) पिइएन (Pen) बाट आउट हुँदा आनन्द आउँछ । यो आनन्दको अपराजित यात्रामा उहाँ धेरै वर्ष भयो लाग्नुभएको । अपराजिता भने केही वर्षके अन्तरमा आएकी छन् । यसको पात्र, परिवेश, प्लट बारेमा के भन्नु प्रकाशक भएर । तर जति पढ्यो उति तान्ने खालको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
अपराजिता [APARAJITA]
AUTHOR
SUKANYA WAIBA
CATEGORY
Nepali Literature
PRICE
Rs. 333.00
PUBLISHER
Shimal Book Publication
ISBN / SKU
9937921767
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
137 Pages / Nepali
WEIGHT
0.10 kg (99g)
EDITION
1st