Nepali Literature
असहमति २ [Asahamati 2]
DETAILED SUMMARY / BACK COVER
जसरी बुझाइएको छ, त्यस्तो होइन - इतिहास ! जसरी बुझिएको छ, त्यस्तो होइन - पहिचान ! जसरी व्याख्या गरिएको छ, त्यस्तो होइन - संस्कृति ! जति सार्वभौम भन्छौं, त्यति गुलाम छ - राजनीति ! जे ठानिएको छ, त्यो होइन - आवश्यकता ! जसलाई बौद्धिक मानिएको छ, त्यसमा छ - कुत्सित स्वार्थ ! खोज्छौं स्वाधीनता तर पराधीन छ - प्रवृत्ति ! यस्तै परस्पर विरोधी तथ्यहरूको चिरफार हो - असहमति -२ !
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
असहमति २ [ASAHAMATI 2]
AUTHOR
SAURAV
CATEGORY
Nepali Literature
PRICE
Rs. 555.00
PUBLISHER
Book Hill
ISBN / SKU
SKU-BH-17045
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.21 kg (215g)
EDITION
1st Edition