असहमति ३ [Asahamati 3]
DETAILED SUMMARY / BACK COVER
इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफ हो, असहमति-३ | विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषण एवम् सामाजिक-राजनीतिक डिस्कोर्सप्रतिको विमति पनि हो यो पुस्तक ! ६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू रहेका छन् | विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक-राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन् |
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
असहमति ३ [ASAHAMATI 3]
AUTHOR
SAURAV
CATEGORY
Nepali Literature
PRICE
Rs. 500.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937941466
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
286 Pages / Nepali
WEIGHT
0.25 kg (249g)
EDITION
1st Edition