असल आमाबुबा सफल छोराछोरी [Asal Aamabuba Saphal Chhorachhori]
DETAILED SUMMARY / BACK COVER
हरेक आमाबाबुले सन्तान जन्माउनुअघि 'लालनपालन शास्त्र' सिक्न जरुरी छ । त्यसबारे गम्भीर शिक्षा लिन नसकिए पनि कम्तीमा चासो राखेर दुई-चार कुरा भने अवश्य सिक्नुपर्छ । बालबालिका ईश्वरका उपहार र अवतार हुन् भन्ने हाम्रो शास्त्रीय मान्यतालाई नै गिजुभाईले यस पुस्तकमा गम्भीररुपमा प्रस्तुत गरेका छन् । उनीहरूलाई कसरी व्यवहार गर्ने भन्ने बारे उनले नजिकबाट नियालेका अभिभावकहरूका गतिविधि र तिनका निष्कर्ष यस पुस्तकमा प्रस्तुत गरिएको छ । गिजुभाईद्वारा लिखित 'माता पिता से' पुस्तकको अनुवाद हो- असल आमाबुबा सफल छोराछोरी ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
असल आमाबुबा सफल छोराछोरी [ASAL AAMABUBA SAPHAL CHHORACHHORI]
AUTHOR
GIJUBHAI BADHEKA
CATEGORY
Nepali Literature
PRICE
Rs. 400.00
PUBLISHER
Book Hill
ISBN / SKU
SKU-BH-17048
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.13 kg (128g)
EDITION
1st Edition