Nepali Literature
अस्तित्वको ब्रह्माण्ड [Astitwako Brahmanda]
DETAILED SUMMARY / BACK COVER
शून्यको हृदयभित्र धड्किरहेछ - धड्कन त्यही धड्कनको चालमा छ - सिङ्गो ब्रह्माण्ड हामी त घामको धुलो न हौ अस्तित्वको एउटा कण आफ्नै लयमा घुमिरहने ग्रह आफ्नै भयमा भागिरहने मान्छे यहाँ कोही एक्लो छैन दृश्य र अदृश्यको बीचमा छ- सह-अस्तित्व दर्शनको अनन्तता, विज्ञानको गहिराइ चेतनाको व्याप्तिं, हृदयको अनुभूति जति विशाल छ– फैलिएको आकाश त्यति नै उज्यालो छ- आत्म प्रकाश छिचोल्नै नसकिने रहस्यको यो ब्रह्माण्ड हो - अस्तित्वको !
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
अस्तित्वको ब्रह्माण्ड [ASTITWAKO BRAHMANDA]
AUTHOR
PRAJWAL ADHIKARI
CATEGORY
Nepali Literature
PRICE
Rs. 600.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937997976
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.40 kg (400g)
EDITION
1st Edition