Children & Teens
Athot
DETAILED SUMMARY / BACK COVER
"अठोट"
लघुनाटकहरुको सङ्ग्रह हो । यसमा जम्माजम्मी आठवटा
लघुनाटकहरु सङ्कलित छन् । यी नाटकहरु बालबालिकालाई मनोरन्जन प्रदान गर्न सकियोस् र उनीहरुले समकालीन जीवन-जगतमा देखे-सुनेका कुराहरुमध्ये सही र गलत छुट्याउन सकून् अनि उनीहरुमा सही कुराको पक्ष लिने संस्कारको विकास होस् भन्ने उदेश्यले तयार पारिएका हुन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
ATHOT
AUTHOR
SHARADA RAMAN NEPAL
CATEGORY
Children & Teens
PRICE
Rs. 75.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789993313519
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
48 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition