Atirikta Ganit Class 8
DETAILED SUMMARY / BACK COVER
विध्यार्थीलाई गणितको थप विशेष ज्ञान दिने उद्देश्यले सरकारको नीतिअनुरुप अतिरिक्त गणित विषयको पठन-पाठन कक्षा ९ र १० मा ऐच्छिक वा अतिरिक्त गणित विषयका रुपमा गराइदै आएको छ । कक्षा ९ मा पहिलोपटक धेरै नयाँ धारणाहरु प्रस्तुत गर्दा विध्यार्थीलाई कठिन हुने महसुस गरि कक्षा ८ का लागि अंग्रेजीमा यसै विषयको पाठ्यपुस्तकहरु प्रस्तुत भइसकेको छ । अंग्रेजी पुस्तकको हुबहु रुपान्तर नभई केहि सुधार एवम् सान्दर्भिक सामग्रीहरु थपघट गरि यो पुस्तक तयार गरिएको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
ATIRIKTA GANIT CLASS 8
CATEGORY
School Textbooks
PRICE
Rs. 125.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937108942
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
126 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition