अविचलित यात्रा [Avichalit Yatra]
DETAILED SUMMARY / BACK COVER
यो कृति महिलाहरूमाथि गरिने अन्याय अत्याचारका विरुद्धसमेत पनि परिलक्षित रहेको छ । विचित्रको कुरा त के छ भने महान् जनयुद्ध र माओवादी पार्टीमा संम्लग्न रहिआएको आफ्ना परिवारजन पनि आफ्नै बुहारीका विरुद्ध उत्रिन पुगेका छन्। ----- यहाँ निजत्व र व्यक्तिगत स्वत्वका विशिष्ट अनुभूति पनि अभिव्यक्तिएका छन् । परन्तु ती महान् जनयुद्धको ओज तथा गरिमा र शान्तिकालको पीडाबोधका सामूहिक स्वर र भावधारा पनि बन्न गएका छन् । • मोहन वैद्य किरण
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
अविचलित यात्रा [AVICHALIT YATRA]
AUTHOR
KHIMA RIJAL
CATEGORY
Non-Fiction
PRICE
Rs. 175.00
PUBLISHER
Samar-Pratik Masik
ISBN / SKU
9789937286381
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition