Children & Teens
बादलपानी [Badalpaani]
DETAILED SUMMARY / BACK COVER
भुँडीपुराण प्रकाशनको “बादलपानी” हेमनाथ घिमिरेद्वारा तयार पारिएको बाल कवितासंग्रह हो। यस पुस्तकभित्र बाह्र बालकविताहरू रहेका छन्। यी कविताहरू सरल, श्रुतिमधुर र गेयात्मक छन्। बालबालिकामात्र नभई सम्पूर्ण सहृदयी पाठकलाई समेत यी कविताहरूले आनन्द दिनुका साथै मार्गदर्शन गर्नेछन्। फूलबारीको रमाइलो, बादलदेखि पानीसम्मको यात्रा, मौरीहरूको परिश्रम, सानी बहिनीको व्यवहार र खेलसम्बन्धी विचार यहाँ प्रस्तुत गरिएको छ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बादलपानी [BADALPAANI]
AUTHOR
HEM NATH GHIMIRE
CATEGORY
Children & Teens
PRICE
Rs. 100.00
PUBLISHER
Bhundipuran Prakashan
ISBN / SKU
BB-NEP-19648
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition