Children & Teens
बाघसँग जम्काभेट [Baghsanga Jamkabhet]
DETAILED SUMMARY / BACK COVER
करिब २० मिनेट हामी रुखको हाँगामा बस्यौँ । सायद पाटे बाघलाई लाग्यो, हामीहरु उसको आहारा होइनौँ । ऊ आफू बसेको ठाउँबाट उठ्यो । हामीतिर मुन्टो उठायो अनि लसक लसक गर्दै झाडीतिर पस्यो । यो हाम्रो कथा हो । पाटे बाघसँग जम्काभेट भएको दिनको ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बाघसँग जम्काभेट [BAGHSANGA JAMKABHET]
AUTHOR
CHIRANJIBI PRASAD POKHAREL
CATEGORY
Children & Teens
PRICE
Rs. 250.00
PUBLISHER
Kopila Kitab
ISBN / SKU
9789937773089
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
20 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition