बागीना [Bagina]
DETAILED SUMMARY / BACK COVER
स्वरसम्राट नारायणगोपालका बारेमा बृहत् र आधिकारिक जानकारी दिने एकमात्र पुस्तक हो यो । नारायणगोपाल दिवङ्गत भएलगत्तै नारायणगोपाल सङ्गीत कोषद्वारा प्रकाशित यो पुस्तकमा ७० जनाका संस्मरणत्मक आलेखहरू समावेश छन् । उहाँसँगै सङ्गत गर्नुभएका देशका विशिष्ट महानुभावहरूका यी आलेखले उहाँलाई अझै नजिकबाट चिन्न र चिनाउन मद्दत गर्छन् । एकजना कालजयी स्रष्टाको अमरत्वलाई उजागर गर्ने कृति प्रकाशित गर्न पाएकोमा हामी गौरवान्वित छौँ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बागीना [BAGINA]
AUTHOR
NEPALI AUTHOR
CATEGORY
Non-Fiction
PRICE
Rs. 550.00
PUBLISHER
Ajambari Publication
ISBN / SKU
9789937084505
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
417 Pages / Nepali
WEIGHT
0.31 kg (311g)
EDITION
Standard Edition