Nepali Poetry
बहत्तर वसन्त [Bahattar Basanta]
DETAILED SUMMARY / BACK COVER
गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउन सक्ने सिग्देलको “बहत्तर वसन्त” छत्तीसौँ कृति हो । छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले “बहत्तर वसन्त” पुस्तक छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी छ । यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता समावेश छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बहत्तर वसन्त [BAHATTAR BASANTA]
AUTHOR
BHUWAN HARI SIGDEL
CATEGORY
Nepali Poetry
PRICE
Rs. 201.00
PUBLISHER
Shikha Books
ISBN / SKU
BB-NEP-19380
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.06 kg (64g)
EDITION
Standard Edition