वैशालीकी नगरवधू [Baishali ki Nagarbadhu]
DETAILED SUMMARY / BACK COVER
बुद्धकालीन समाजका बारेमा गहन अध्ययन र अन्वेषणपछि लेखिएको यस कृतिलाई हिन्दी साहित्यका कालजयी कृतिमध्येमा गणना गरिन्छ । कृतिले तत्कालीन समाजका विशेषता, शासकहरूको मनोवृत्ति र नारीहरूको अवस्थाका बारे धेरै कुरा बताउँछ । कृतिमा तथ्य र कल्पनाको सुन्दर संयोजन छ । पढ्न थालेपछि पाठकले बीचमा छाड्नै सक्तैन । जीवनमा ३२ उपन्यास र १५० बढी कृति लेखेका लेखक स्वयम्ले यस कृतिका बारेमा घोषणा गरेका छन्- "म अब आफ्ना सबै रचनाहरूलाई रद्द गर्छु र 'वैशालीकी नगरबधूलाई आफ्नो एक मात्र रचना घोषित गर्दछु ।”
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
वैशालीकी नगरवधू [BAISHALI KI NAGARBADHU]
AUTHOR
ACHARYA CHATURSEN
CATEGORY
Nepali Literature
PRICE
Rs. 745.00
PUBLISHER
Manjari Publication
ISBN / SKU
9789937712736
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.51 kg (508g)
EDITION
Standard Edition