Children & Teens
बाँदर राजाको उत्पत्ति [Bandar Rajako Utpatti]
DETAILED SUMMARY / BACK COVER
पहाडमुनि थिचिएर रहेको अन्डा हावाको स्पर्श पाएर फुटेपछि एउटा बाँदरको उत्पत्ति भयो । उसले एक जना गुरुसँग शक्ति प्राप्त गर्यो । ऊ यमराजको दरबारमा पुग्यो । त्यहाँ उसले मृत्युसम्बन्धी विवरण लेखिएको यमराजको बहीखाता नै च्यातिदियो । यमलोकमा उपद्रो मच्चायो । डराएर यमराजले स्वर्गमा खबर गरे । बाँदर स्वर्गमा पुग्यो । त्यसपछि उसले त्यहाँ के गर्यो होला ?
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बाँदर राजाको उत्पत्ति [BANDAR RAJAKO UTPATTI]
AUTHOR
CHENG'EN WU
CATEGORY
Children & Teens
PRICE
Rs. 400.00
PUBLISHER
Kathalaya
ISBN / SKU
9789937737920
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
56 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition