बर्माको सम्झना [Barmako Samjhana]
DETAILED SUMMARY / BACK COVER
सन् १९४२-४५ मा बर्मामा भएको लडाईँमा दुई लाख ५० हजार भन्दा धेरै सर्वसाधारण मारिएको अनुमान गरिन्छ। यो पुस्तक, सोही लडाईँका क्रममा बर्माबाट प्रवासित भारतीय तथा नेपालीहरूको कथा र व्यथाको विवरण हो । यस किताबले बर्माको सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेशको चित्रण गरेको छ। २०१८ सालमा जगदम्बा प्रकाशनको १४औं किताबका रूपमा प्रकाशित यो पुस्तक २०६८ मंसीर १–१५ देखि २०६९ कात्तिक १–३० सम्म हिमालखबर पत्रिकामा स्तम्भका रूपमा प्रकाशित भयो।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बर्माको सम्झना [BARMAKO SAMJHANA]
AUTHOR
RANASHUR LIMBU
CATEGORY
Non-Fiction
PRICE
Rs. 350.00
PUBLISHER
Jagadamba Prakashan
ISBN / SKU
BB-NEP-19485
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition