Batabaran Bigyan: Ek Parichaya
DETAILED SUMMARY / BACK COVER
विश्वका अधिकांश नागरिकहरु वातावरण-संरक्षणप्रति सचेत हुदै छन्। यस क्रममा तेस्रो विश्वका मुलुकमा पनि वातावरण-संरक्षणप्रति जागरुक समाजको सृजना गर्नु आवश्यक ठानिएको छ । नेपालमा पनि भर्खरै विद्यालयीय तथा विश्वविद्यालयीय शिक्षामा वातावरण-विज्ञान विषयको अध्ययन-अध्यापनलाई समावेश गराई नयाँ पिढीमा वातावरणीय समस्याहरुप्रतिको सचेतता बढाउने प्रयास भइरहेको छ । यस पुस्तकले विश्वमा हाल देखा परेका वातावरणीय समस्याहरुको प्रस्तुति गरि वातावरण-विज्ञानसम्बन्धी आधारभूत ज्ञान आमपाठकहरुलाई दिनेछ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
BATABARAN BIGYAN: EK PARICHAYA
AUTHOR
JUDDHA BAHADUR GURUNG
CATEGORY
Non-Fiction
PRICE
Rs. 650.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789993319030
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
116 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition