Children & Teens
बेल बहादुरसँग बिहे [Bel Bahadur Sanga Bihe]
DETAILED SUMMARY / BACK COVER
लुनिभा बेल बहादुरसँग बिहे गरिदिने कुराले केही दिनदेखि चिन्तित थिइन् । यति सानैमा लुनिभाको बिहे गरिदिने कुराले उनको अत्यन्तै मिल्ने साथी सोनु पनि आश्चर्यमा परिन् । लुनिभाले बिहे नगर्ने भनेर आमालाई भनेतापनि आमाले बेल बहादुरसँग बिहे नगरी हुँदैन भनेकी थिइन् । उनीहरू दुवैजना लुनिभाको घरमा गएर लुनिभाको आमासँग बिहेको बारेमा कुरा गर्ने सल्लाह गरे । के लुनिभाको बिहे बेल बहादुरसँग होला ? जान्नको लागि यो कथा पढ्नुहोला ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बेल बहादुरसँग बिहे [BEL BAHADUR SANGA BIHE]
AUTHOR
JITENDRA RASIC
CATEGORY
Children & Teens
PRICE
Rs. 195.00
PUBLISHER
Educational Publishing House
ISBN / SKU
9789937711388
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
31 Pages / Nepali
WEIGHT
0.09 kg (90g)
EDITION
Standard Edition