भावुकताको सूर्यास्त अनास्थाको अन्धकार [Bhabuktako Suryasta Anasthako Andhakar]
DETAILED SUMMARY / BACK COVER
२०२८ सालको यस डेरामा बसेर यो जो संस्मरण लेखिरहिछु, ती दिनका कटु अनुभवले अझ पनि आङ सिरिङ्ङ भइरहेछ । तथापि लेख्दै छु । यसले मलाई मूल्याङ्कन गर्नेछ, स्पष्टता दिनेछ । ती दिनमा जति यातना भोगें, त्यो वर्णन गर्न गाह्रो छ । तर कति उपलब्धि यस्ता पनि छन्, जसलाई मैले जीवनमा कहिल्यै नहराउने गरी पाएकी छु ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
भावुकताको सूर्यास्त अनास्थाको अन्धकार [BHABUKTAKO SURYASTA ANASTHAKO ANDHAKAR]
AUTHOR
PARIJAT
CATEGORY
Non-Fiction
PRICE
Rs. 399.00
PUBLISHER
Phoenix Books
ISBN / SKU
9789937966863
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
94 Pages / Nepali
WEIGHT
0.14 kg (143g)
EDITION
Standard Edition