Nepali Literature
भग्न भैरव [Bhagna Bhairav]
DETAILED SUMMARY / BACK COVER
कुशल हास्य-व्यङ्ग्यशिल्प भैरव अर्यालको जीवनीको आख्यानात्मक चित्रमात्र नभई यौटा पुस्ताका तपस्वी स्रष्टालाई उज्जीवित गर्ने अर्को पुस्ताका स्रष्टाको तपस्याको परीक्षाफल हो— भग्न भैरव | जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको नवीन ढङ्गको यस उपन्यासको भाषा आकर्षक र शैली मनोहारी छ ! समकालीन कविको रूपमा पृथक र प्रभावशाली छवि बनाउँदै आएका प्रोल्लास सिन्धुलीयलाई पनि यो तपसले आख्यानको राजमार्गको समर्थ धावक पक्कै साबित गरिदिनेछ |
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
भग्न भैरव [BHAGNA BHAIRAV]
AUTHOR
PROLLAAS SINDHULIYA
CATEGORY
Nepali Literature
PRICE
Rs. 555.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937753422
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.26 kg (258g)
EDITION
1st