भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू [Bhaktapurka Aitihasik Tatha Sanskritik Sampadaharu]
DETAILED SUMMARY / BACK COVER
डा. बलराम कायस्थ सह प्राध्यापक त्रिभुवन विश्वविद्यालय विभागीय प्रमुख इतिहास शिक्षण विभाग, भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर१. अ) लेखकका प्रकाशित अन्य कृतिहरु - १) मध्यकालीन भक्तपुर (अनुसन्धानमूलक) वि.सं. २०७५ २) अंशुवर्मा : श्री सामन्तदेखि महाराजाधिराजसम्म ( अनुसन्धानमूलक) वि.सं. २०७६ ३) नेवार समाजको इतिहास र संस्कृति ( अनुसन्धानमूलक) वि.सं. २०७७ ४) प्राचीन तथा मध्यकालीन नेपालको इतिहास ( पाठ्यपुस्तक) वि.सं. २०७७ ५) भारतको आधुनिक इतिहास ( पाठ्यपुस्तक) वि.सं. २०७८ आ) प्रकाशोन्मुख कृतिहरु— ६) भक्तपुरको सामाजिक-सांस्कृतिक सन्दर्भ ( अनुसन्धानमूलक) ७) International History (अन्तर्राष्ट्रिय इतिहास ) पाठ्यपुस्तक इ) सम्मानहरु- नेपाल विद्याभूषण (वि.सं. २०७१ ) दीर्घ सेवा पदक त्रि.वि. (वि.सं. २०७८) ई) आजीवन सदस्य नेपाल इतिहास संघ (HISAN ), काठमाडौं, नेपाल ।