मबहादुर श्रेष्ठ (जीवन, सङ्घर्ष र अनुभूतीहरू) [Bhim Bahadur Shrestha (Jeewan, Sangharsha ra Anubhuti haru)]
DETAILED SUMMARY / BACK COVER
भीमबहादुर श्रेष्ठ राजनीतिक जीवन वि.सं. २०२३ सालमा चितवन जिल्ला पञ्चायतको उपसभापति र कार्यवाहक सभापति, वि.सं. २०२७ सालमा जिल्ला पञ्चायत सभापति, वि.सं. २०३० सालमा बर्लिनको युथ फेस्टिबलमा सहभागी, वि.सं. २०३० सालमा पुनः जिल्ला पञ्चायत सभापति, वि.सं. २०३५ सालमा राष्ट्रिय पञ्चायत सदस्य, वि.सं. २०३८ सालमा मार्क्सवाद अध्ययन गर्न सोभियत संघ, वि.सं. २०४३ सालमा राष्ट्रिय पञ्चायत निर्वाचनमा विजय (बाघ चुनाव चिन्ह), वि.सं. २०४८ सालमा 'तीन वाम एक ठाम' को नारा दिई प्रतिनिधि सभा सदस्यमा विजय, वि.सं. २०५२ सालमा नेपाली काङ्ग्रेसमा प्रवेश एवं राष्ट्रिय सभा सदस्य, वि.सं. २०७० सालमा संविधान सभा निर्वाचनमा उम्मेदवार (नेपाली काङ्ग्रेस) जेल जीवन वि.सं. २०३० सालमा जेल (बर्लिनको कार्यक्रममा सहभागी भएर आउँदा), वि.सं. २०४६ सालमा जेल (बहुदल प्राप्तिको लागि जनआन्दोलनमा सहभागी हुँदा), वि.सं. २०६२/६३ सालको जनआन्दोलनमा सहभागी हुँदा भक्तपुरको प्रहरी क्याम्प भ्रमण रसिया, भारत, जर्मनी, मेडागास्कर, दक्षिण अफ्रिका, चीन, मलेसिया, सिंगापुर, थाइल्यान्ड विविध केन्द्रीय सदस्य, नेपाल अफ्रो एसियन पिपुल्स सोलिडारिटी कमिटी संस्थापक अध्यक्ष, भ्रष्टाचार विरूद्ध अभियान, चितवन आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटी सल्लाहकार, लक्ष्मीनारायण मन्दिर पूर्व अध्यक्ष, जिल्ला शिक्षा समिति, चितवन पूर्व उपाध्यक्ष एवं आजीवन सदस्य, विश्व हिन्दु महासंघ संस्थापक अध्यक्ष, भरतपुर अस्पताल