Nepali Poetry
बिगन रामको मादल [Biganramko Madal]
DETAILED SUMMARY / BACK COVER
आफू बाँचेको कालखण्ड झल्किने गरी आम साधारण मान्छेको आवाज मुखरित गर्दै लेखिएका तारकिणीका कविताले तत्कालीन समाज र समयको चित्र विम्बित गरेका छन्। पुस्तक ६ खण्डमा विभाजित छ । पुस्तकमा कविता लेख्न बस्दा, नआएको भुँइचालो, बिगन रामको मादल, समय कोलाज, मङ्गली बज्यैको बाजे, प्रतिध्रुवको वक्तव्यलगायत ५५ थान कविताहरू सङ्ग्रहित छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बिगन रामको मादल [BIGANRAMKO MADAL]
AUTHOR
RAJENDRA TARAKINI
CATEGORY
Nepali Poetry
PRICE
Rs. 300.00
PUBLISHER
Shikha Books
ISBN / SKU
BB-NEP-18320
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
160 Pages / Nepali
WEIGHT
0.12 kg (120g)
EDITION
Standard Edition