Nepali Literature
बिर्सेको सम्झेको [Birseko Samjheko]
DETAILED SUMMARY / BACK COVER
इतिहासकारले विभिन्न प्रमाणका आधारमा विगतमा भए/गरेका भनी विश्वास गरिएका कुरा पछि कागजमा उतार्छन्। त्यसलाई इतिहास भनिन्छ। भुक्तभोगीले आफूले भोगेको समयबारे भोगेकै क्षणमा दिमाग अथवा कागजमा लेख्छन्। दिमागमा लेखेको रहेछ भने र पछि त्यसलाई कागजमा उतारे भने त्यो इतिहासकारले लेखेको भन्दा उम्दा इतिहास बन्छ। पाठकीयबाट मोहन मैनाली
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बिर्सेको सम्झेको [BIRSEKO SAMJHEKO]
AUTHOR
KAMAL DIXIT
CATEGORY
Nepali Literature
PRICE
Rs. 350.00
PUBLISHER
Jagadamba Prakashan
ISBN / SKU
BB-NEP-20061
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition