School Textbooks
बृहत्तर नेपाली शब्दकोश [Brihattar Nepali Sabdakosh]
DETAILED SUMMARY / BACK COVER
यो शब्दकोष चूडामणी गौतमले अविश्रान्त रूपमा ११ वर्ष लागिपरेर सम्पादन गर्नुभएको हो । करिब ८७ हजार शब्दको प्रविष्टिसहित आएको शब्दकोशलाई भाषाविद् शरच्चन्द्र वस्तीले ‘यो कोष नेपाली भाषालाई वर्णविन्यासका विकृतिको आत्मघाती अराजकताबाट मुक्त गराउने बृहत्तर संकल्प र सामर्थ्यले ओतप्रोत’ भनेर सराहना गरेका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बृहत्तर नेपाली शब्दकोश [BRIHATTAR NEPALI SABDAKOSH]
AUTHOR
CHOODAMANI GAUTAM
CATEGORY
School Textbooks
PRICE
Rs. 2895.00
PUBLISHER
Gautam Prakashan
ISBN / SKU
9789937126489
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
2072 Pages / Nepali
WEIGHT
2.93 kg (2933g)
EDITION
Standard Edition