Religion & Spirituality
बुद्ध विमर्श [Buddha Bimarsha]
DETAILED SUMMARY / BACK COVER
पुस्तकमा बुद्ध एक जना मात्रै नभएर बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं बुद्धहरु पनि रहेको र ती बुद्धहरुको पनि बौद्ध समाजबाट आदरसत्कार हुने विषय पुस्तकमा समावेश छ। बज्रयान बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरु मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुझ्न र बुझाउन ध्यानसाधनाबाट सिर्जना गरिएका प्रतीक वा ध्यानीबुद्ध रहेको कुरा पनि पुस्तकमा उल्लेख छ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
बुद्ध विमर्श [BUDDHA BIMARSHA]
AUTHOR
BASANTA MAHARJAN
CATEGORY
Religion & Spirituality
PRICE
Rs. 350.00
PUBLISHER
Insight Publication
ISBN / SKU
BB-NEP-19618
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
176 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition