Buddha Ko Mahabodhi Path
DETAILED SUMMARY / BACK COVER
बुद्धको महाबोधि पथ पुस्तकको पहिलो अध्यायले शाक्यमुनिले कसरी सांसारिक जीवनबाट संयस्त भइ महान् मोक्ष प्राप्त गर्न सके भन्ने कथा भन्छ । यस पुस्तकमा उनको विचारहरुको समिक्षा प्रस्तुत गरिएको छ । पुस्तकमा आर्य अष्टाङ्गिक मार्ग, छ पारमिता, शून्य, कारणत्वको नियम जस्ता मुख्य विचार हरु अत्यन्त सुस्पस्ट ढंगले बुझाइएको हुॅदा बुद्धका बारेमा अल्पज्ञान राख्ने पाठकले पनि सजिलै संग यसमा अन्तर्निहित विषय वस्तुलाई बुझ्न सक्दछ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
BUDDHA KO MAHABODHI PATH
AUTHOR
RYUHO OKAWA
CATEGORY
Non-Fiction
PRICE
Rs. 675.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937104685
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
186 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition