Byabaharik Paramarsha
DETAILED SUMMARY / BACK COVER
मानिसले जीवनरुपी संसारको गोरेटोमा विभिन्न उकाली र ओरालीहरु पार गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जीवनको यात्रामा आइपर्ने विभिन्न प्रकारका कठिन र असहज परिस्थितिले मान्छेलाई मानसिक रुपमा अस्वस्थ बनाउछन् । त्यतिबेला परिवार र समाजले मानिसप्रति गर्ने व्यवहार अनि उसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदा उसलाई अझ थप मानसिक पीडाको बोझले थिच्न सक्छ । यिनै यथार्थलाई आत्मसात् गरी यो पुस्तक तयार पारिएको हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
BYABAHARIK PARAMARSHA
CATEGORY
Non-Fiction
PRICE
Rs. 195.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789993317852
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
224 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition