व्यापार तथा भूमण्डलीकरण [Byapar tatha Bhumandalikran]
DETAILED SUMMARY / BACK COVER
यो पुस्तक अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्त, अर्थशास्त्र र राजनीतिको बारेमा एउटा सरल र स्पष्ट परिचय हो । सरल भाषामा लिखित यो पुस्तक अन्तर्राष्ट्रिय अर्थतन्त्रका आधारमूलक सिद्धान्तहरू र व्यापारका संरचना तथा व्यवस्थापनसम्बद्ध सार्वजनिक बहसमा रुचि राख्ने विद्वत् पाठकका लागि दिलचस्पीको विषय हुन सक्छ । विद्यालय तथा कलेजका विद्यार्थी र व्यवसाय तथा सार्वजनिक नीतिमा चासो राख्नेहरूका लागि पनि यो पुस्तक उपयोगी हुनेछ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
व्यापार तथा भूमण्डलीकरण [BYAPAR TATHA BHUMANDALIKRAN]
AUTHOR
EAMONN BUTLER
CATEGORY
Non-Fiction
PRICE
Rs. 350.00
PUBLISHER
Kathalaya
ISBN / SKU
9789937986717
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition