Children & Teens
कारको कल्पना [Car ko Kalpana]
DETAILED SUMMARY / BACK COVER
“...कार किनेपछि त तपाईंले मलाई सिकाइहाल्नुहुन्छ नि । (एकछिन सम्मँदै) यी मलाई आइहाल्छ नि । गियर यसरी सार्ने, तल खुट्टाले ब्रेक र क्लज थिच्ने, स्टेरिङछेउमा हर्न थिच्ने, पानी पर्यो भने सिसा पुछ्न पनि आउँछ मलाई वाइपर चलाउने त हो नि । अनि ऐनाबाट अगाडिपछाडिका गाडी हेरेर चलाउनुपर्छ । अनि त हुँ.. हुँ... हुँ.. पपप…”
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
कारको कल्पना [CAR KO KALPANA]
AUTHOR
GOPI KRISHNA DHUNGANA
CATEGORY
Children & Teens
PRICE
Rs. 195.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937708432
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
48 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition