Children & Teens
चल्ला [Challa]
DETAILED SUMMARY / BACK COVER
एउटा गाउँमा कुखुरा र चल्ला बस्थे । एकदिन कुखुरालाई स्यालले चोरेर लग्यो । चल्ला रुँदै आमा खोज्न निस्क्यो । उसले सियो, लट्ठी र केरासँग 'मेरी आमालाई देख्यौ ?' भनेर सोध्यो । चल्लाले आमालाई स्यालबाट फुत्क्याएर ल्याउला त ? पुरै पुस्तक हेरौं, आफैँ थाहा पाइन्छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
चल्ला [CHALLA]
AUTHOR
NEPALI AUTHOR
CATEGORY
Children & Teens
PRICE
Rs. 120.00
PUBLISHER
Parichaya Publication
ISBN / SKU
9789937664226
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition