चमेलीको फूल बैजनी रुमाल [Chameli ko Phool Baijani Rumal]
DETAILED SUMMARY / BACK COVER
जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिल–दिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुना–कुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्काे उत्तरोत्तर गहिरो, अग्लो अनि फराकिलो छ । उनै सुबिन भट्टराईको आख्यान चमेलीको फूल बैजनी रुमाल यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक । यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
चमेलीको फूल बैजनी रुमाल [CHAMELI KO PHOOL BAIJANI RUMAL]
AUTHOR
SUBIN BHATTARAI
CATEGORY
Nepali Literature
PRICE
Rs. 575.00
PUBLISHER
FinePrint
ISBN / SKU
9789937790710
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.18 kg (184g)
EDITION
Standard Edition