Chaturey Ko Chartikala Bhag 4
DETAILED SUMMARY / BACK COVER
बाल मस्तिष्क कोमल र उत्सुक हुन्छ । बालबालिका नयाँ र मनोरन्जन दिने खालका विषयवस्तुमा रमाउन मनपराउॅछन् । बालककालका कतिपय घटना र अनुभवका सम्झनाहरु जीवनभरी नै नबिर्सने खालका हुन्छन् । तिनमा पनि रमाइला घटना र अनुभवका सम्झनाहरु अझ बढी रमाइलोसंग संगालिएको हुन्छ । यस पुस्तकमा सङ्कलित कथाको उद्देश्य नानीहरूमा परिस्तिथिको यथार्थ विश्लेषण गर्ने र तदनुसार परिस्तिथिको सामना गर्ने दृष्टिकोणको विकास होस् भन्ने हो । यस कथामा चतुरेको बठ्याई प्रस्तुत गरिएको छ र यो पुस्तक चतुरेको चर्तिकला शृंखलाको चौथो भाग हो ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
CHATUREY KO CHARTIKALA BHAG 4
AUTHOR
GORAKH BAHADUR SINGH
CATEGORY
Children & Teens
PRICE
Rs. 175.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789937104944
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
48 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition