छपक्कै मनमा बसेकाहरू [Chhapakkai Manma Basekaharu]
DETAILED SUMMARY / BACK COVER
व्यक्तिको जीवन भनेको उसको एक्लो जीवन मात्रै होइन, उसको परिवेश, भोगाइ र सङ्गतले जीवनको असली आकार-प्रकार र बनोट बुनेको हुन्छ । रसिकका जीवनमा जोडिएका ती पात्रहरू यो सङ्ग्रहमा समेटिएका छन्, जो एकअर्काका सदर साक्षी हुन्, आग्रह-पूर्वाग्रहबिनाका मौन सहयात्री पनि हुन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
छपक्कै मनमा बसेकाहरू [CHHAPAKKAI MANMA BASEKAHARU]
AUTHOR
GANESH RASIK
CATEGORY
Non-Fiction
PRICE
Rs. 493.00
PUBLISHER
Sangri-La Books
ISBN / SKU
9789937708838
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
374 Pages / Nepali
WEIGHT
0.25 kg (250g)
EDITION
Standard Edition