Nepali Poetry
च्याउको जङ्गल [Chyau ko Jungle]
DETAILED SUMMARY / BACK COVER
के थाहा तिमीहरूलाई मभित्र कसरी उम्लिरहेको छ खरानी ? के थाहा तिमीहरूलाई म किन निदाउन सक्दिनँ रातभरि ? युद्धमा मरेका केटाकेटीहरू उ खुको राइफल बोकेर लखेट्छन् मलाई म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छ। तरबारमा झुन्डिएका टाउकाहरू गीत गाउँदै लखेट्छन् मलाई ! खरानीबाट उठेर क्षतविक्षत कडालहरू आफ्नो जीवनको मूल्य माग्दै लखेट्छन् मलाई । म झन्डाले मुख छोपेर आँसु पुछ्छु !
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
च्याउको जङ्गल [CHYAU KO JUNGLE]
AUTHOR
VIPLAV DHAKAL
CATEGORY
Nepali Poetry
PRICE
Rs. 200.00
PUBLISHER
Yamburi Book Point
ISBN / SKU
9789937627108
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition