डाँडाबारीको भूत [Dandabariko Bhoot]
DETAILED SUMMARY / BACK COVER
मध्यरातमा भैसीले स्वा स्वा गर्दै भैसीले नाक बजायिरहेको रहेछ|माथिल्लो गरामा ढुंगा खसेको सुनेर समिर झसङ्ग बयूझेयेउ अनि तेस्पछिउसलाई पिसापलाग्छ र उ बाहिरनिस्किन्छ तेतिबेला उसले ठुलो आकृति देख्छ,भैसीनि उभइएको देखेपछी कन्फर्म भूत नै हो भन्ने लाग्छ|भोलीपल्ट बिहान समिर घरमाथिको पाटोमा ठुलो भ्वंग देख्यो र त्यो भूतले गरेको भन्ने सोच्छ| अनि उसले इस्कुल्मा साथीहरुलाई गएर सुनौउछ समिरले पासंगलाई भूत देखाउन लैजांछा र उनीहरुले भूत देख्छन कि देख्दैनन भनेर जान्न को लागि यो किताब पद्नुपरयो|
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
डाँडाबारीको भूत [DANDABARIKO BHOOT]
AUTHOR
KUMAR PAUDEL
CATEGORY
Children & Teens
PRICE
Rs. 350.00
PUBLISHER
Kathalaya
ISBN / SKU
9789937737739
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition