डेटलाइन पृथ्वी [Dateline Prithivi]
DETAILED SUMMARY / BACK COVER
वातावरण, प्रजातन्त्र र मानव विकास नै सङ्कटकालीन अवस्थाबाट गुज्रिरहेको समयमा मिडिया पनि सङ्कटमा फसेको छ । यस्तो स्थितिमा पत्रकारको भूमिका कस्तो हुनुपर्छ ? कस्तो पत्रकारिताले प्रकृति र मानव जीवनका विषयमा सकारात्मक प्रभाव पार्न सक्छ ? यो पुस्तक विसं २०४३ सालमा प्रकाशित पत्रकार कुन्द दीक्षितको पुस्तक ‘डेटलाइन अर्थ: जर्नलिजम एज इफ दि प्लानेट म्याटरड’को तेस्रो संस्करणमा आधारित नेपाली पुस्तक हो । यो किताब अङ्ग्रेजी बाहेक एशियाका ५ भाषामा अनुवादित छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
डेटलाइन पृथ्वी [DATELINE PRITHIVI]
AUTHOR
KUNDAN DIXIT
CATEGORY
Non-Fiction
PRICE
Rs. 500.00
PUBLISHER
Jagadamba Prakashan
ISBN / SKU
BB-NEP-18675
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition