धनको बाटो [Dhanko Bato]
DETAILED SUMMARY / BACK COVER
पैसा कमाउनु एउटा कुरा हो, कमाएको पैसालाई सही दिशामा लैजानु अर्को कला हो । 'धनको बाटो' बचत, खर्च, लगानी, कम्पाउन्डिङ, समय र अनुशासनलाई आर्थिक स्वतन्त्रतासम्म पुग्ने एउटै यात्राका रूपमा सरल र व्यावहारिक ढंगले प्रस्तुत गरिएको पुस्तक हो । ठुलो आम्दानी नै समृद्धिको पहिलो सर्त होइन । सानो बचत, नियमित लगानी, सही आर्थिक बानी र धैर्यले समयसँगै ठूलो परिणाम दिन सक्छ । यो पुस्तकले रातारात धनी बन्ने सपना देखाउँदैन । बरू आफ्नो पैसालाई बुझ्न, व्यवस्थित गर्न र भविष्यका लागि सही निर्णय लिन प्रेरित गर्छ । थोरैबाट धेरैतर्फको यात्रा - यही हो 'धनको बाटो' ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
धनको बाटो [DHANKO BATO]
AUTHOR
RABINDRA BHATTARAI
CATEGORY
Nepali Literature
PRICE
Rs. 475.00
ISBN / SKU
9789937217385
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
226 Pages / Nepali
WEIGHT
0.5 kg (500g)
EDITION
Standard Edition