Dibya Sangeetkar Dibya Khaling
DETAILED SUMMARY / BACK COVER
यस पुस्तकमा कविवर माधव घिमिरेदेखि उनका अनुज गीतकार शुभ मुकरुंगसम्म र गायिकाको रुपमा विमला राईदेखि पवित्रा सुब्बासम्मका संशिलिष्ट विचार समाहित छन् भने उनका पूर्वज सङ्गीतकार शान्ति ठटालदेखि समकालीन गायक किरण प्रधानसम्मले सुस्पष्टरुपमा आफ्नो शब्द र स्मृतिलाई चित्रायित गरेका छन् । पारिवारिक स्मृतिमा पत्नी, पुत्र, काका सबैको सम्मेल सम्झनाको बृहत कोलाज यस पुस्तकमा बन्न पुगेको छ ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
DIBYA SANGEETKAR DIBYA KHALING
CATEGORY
Non-Fiction
PRICE
Rs. 125.00
PUBLISHER
Ekta Books
ISBN / SKU
9789993318989
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
336 Pages / English
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition