Nepali Literature
दोचा [Docha]
DETAILED SUMMARY / BACK COVER
म सधैं यस्तो कहाँ थिएँ र ! म त तीर्थयात्रामा हिंडेको एक फकीर थिएँ ! आवारा थिएँ ! माइग्रेटिङ चराझैँ एक बञ्जारा थिएँ ! मलाई कतै पुग्नु थियो शायद ! तर अल्मलिएँ म- घर र घाटहरूमा ! पाप र पुण्यहरूमा ! जन्म र मृत्युहरूमा ! कहाँ पुग्नु थियो- कहाँ बिलाएँ म !
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
दोचा [DOCHA]
AUTHOR
KUMAR NAGARKOTI
CATEGORY
Nepali Literature
PRICE
Rs. 555.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937910161
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.25 kg (250g)
EDITION
1st