द्वारिकादेवी ठकुरानी [Dwarikadevi Thakurani]
DETAILED SUMMARY / BACK COVER
नेपालको राजनीतिक इतिहासकी पहिलो चर्चित नारी पात्र हुन्- द्वारिकादेवी ठकुरानी । ६ दशकअघि सुदूरपश्चिमको बन्द समाजबाट नारी स्वतन्त्रताको जेहाद छेड्दै सिंहदरबारसम्मको सफल राजनीतिक यात्रा गरेकी उनी नेपालकी पहिलो निर्वाचित सांसद र पहिलो महिला मन्त्री हुन् । लेखक, सम्पादक तथा अनुसन्धाता रतन भण्डारीले यस पुस्तकमार्फत राणाकालदेखि बहुदलसम्मको कालखण्डका ठकुरानीका निजी तथा राजनीतिक जीवनका उतारचढाव, सङ्घर्ष र सफलतालाई शोधखोजसहित बाहिर ल्याउने प्रयास गरेका छन् ।
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
द्वारिकादेवी ठकुरानी [DWARIKADEVI THAKURANI]
AUTHOR
RATAN BHANDARI
CATEGORY
Nepali Literature
PRICE
Rs. 555.00
PUBLISHER
Book Hill
ISBN / SKU
9937753171
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.23 kg (234g)
EDITION
1st Edition