एक अस्तित्व आलाप [Ek Astitwa Aalap]
DETAILED SUMMARY / BACK COVER
तिम्रो व्यस्त शहरमा एक मस्त-ओ-अलमस्त कविको आगमन भएको छ : मुकुल दाहाल, जसलाई पढेर तिमी आनन्दित हुनेछौ । प्रफुल्लित-ओ-प्रफुल्लित भइजानेछौ– जो भग्न समयलाई मग्न अस्तित्वको लोकगीत सुनाउँछ जो जिन्दगीको मलामी जाँदा मृत्युको शोकगीत गुनगुनाउँछ प्रिय जिन्दगी ! तिमी हिंड्ने सुनसान गल्लीको काव्य-ओ-मञ्जूषामित्र मैले दाहालीयन-किताब राखिदिएको छु । फुर्सदमा त्यो काव्य- मञ्जूषा खोल्नू– जुनेली रातको एकान्तमा –एक अस्तित्व आलाप– सुन्नू ! एक प्रेमिल कविको स्वप्निल एकालाप गुनगुनाउनू ! - उही तिम्रो भलो चिताउने मृत्यु अर्थात् कुमार नगरकोटी
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
एक अस्तित्व आलाप [EK ASTITWA AALAP]
AUTHOR
MUKUL DAHAL
CATEGORY
Nepali Literature
PRICE
Rs. 500.00
PUBLISHER
Book Hill
ISBN / SKU
1915159997
FORMAT
Paperback (PHYSICAL)
PAGES / LANGUAGE
250 Pages / Nepali
WEIGHT
0.09 kg (86g)
EDITION
1st Edition