एक बागी [EK Baagi]
DETAILED SUMMARY / BACK COVER
“विद्यार्थी र शिक्षकको हैसियतले अमेरिकाका विभिन्न विश्वविद्यालयमा मिसेल फुकोदेखि ज्याक्स डेरिडासम्मका प्रवचन सुनेकी छु । तथापि, चाबहिलको पिंडीमा एउटा जीवित विद्यालयमा बसेर मात्रै बल्लतल्ल साहित्यको सत्य अर्थ र सामाजिक सम्भावनाबारे अलिकता बुझ्न पाएकी छु ।” - मेरी डेशेन “उहाँ सामाजिक न्यायको विषयलाई आत्मसात् गरेर लेख्ने लेखक हो । मलाई लाग्छ, नागरिक अधिकारको सवाल उठाउने उहाँको चिन्तन उदारवादमा आधारित छ ।” - मञ्जुश्री थापा “विचारधाराका दृष्टिकोणबाट हेर्दा खगेन्द्र दाइ आस्थाका पहरेदार हुन्, बन्दी होइनन् ।” -सीके लाल
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
एक बागी [EK BAAGI]
AUTHOR
UJJWAL PRASAI
CATEGORY
Non-Fiction
PRICE
Rs. 945.00
PUBLISHER
Bela Publication
ISBN / SKU
9789937950046
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
476 Pages / Nepali
WEIGHT
0.30 kg (300g)
EDITION
Standard Edition