एक प्राथमिक शिक्षकको डायरी [Ek Prathamik Sikshakko Diary]
DETAILED SUMMARY / BACK COVER
" कैयौं पटक मनमा लाग्छ- यो स्कूल र यहाँका केटाकेटीका लागि अब केही गर्दिनँ । तर केटाकेटीको निर्दोष अनुहार देखेपछि सारा आक्रोश हावा हुन्छ । अनि सोच्छु आखिर, छलकपटबाट टाढा रहेका यी कलिला नानीहरूको यसमा के दोष ? अनि आफ्नो शक्ति र सामर्थ्य अनुसार फेरि काममा जुट्न थाल्छु । " "म आफैँ पनि परम्परागत ढर्राबाट मुक्त हुन सकेको छैन । छिट्टै धैर्य गुमाउँछु र कैयौं पटक त उत्तेजित भएर केटाकेटीमाथि हात छोड्छु । पछि पछुतो लाग्छ । अबदेखि यस्तो काम गर्दिनँ भनेर मनमा संकल्प गर्छु तर दुई- चार दिन पछि फेरि उस्तै । "
Available at Bajrabarahi Books.
ARCHIVAL RECORDS & TECHNICAL DETAILS
TITLE (NAME)
एक प्राथमिक शिक्षकको डायरी [EK PRATHAMIK SIKSHAKKO DIARY]
AUTHOR
HEMRAJ BHATTA
CATEGORY
School Textbooks
PRICE
Rs. 150.00
PUBLISHER
Shikshak Masik
ISBN / SKU
9789937018104
FORMAT
Paperback (paperback)
PAGES / LANGUAGE
200 Pages / Nepali
WEIGHT
0.08 kg (77g)
EDITION
Standard Edition